काठमाण्डौँ : शुक्रबार अमेरीकी डलरसहित सबै बिदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको ११३ रुपैया ८० पैसा र बिक्रीदर ११४ रुपैया ४० पैसा तोकेको छ । हिजो मंगलबार १ अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । हिजो एकको ३० रुपैया ३१ पैसा र बिक्रीदर ३० रुपैया ४७ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । बिहिबार एकको खरीदार ३१ रुपैया २४ पैसा र बिक्रीदर ३१ रुपैया ४० पैसा रहेको थियो ।
शुक्रबार मलेसियन रिंगिट एकको खरीदार २७ रुपैया ५४ पैसा र बिक्रीदर २७ रुपैया ६४ पैसा तोकेको छ । हिजो मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा थियो ।
यस्तै कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो एकको खरिददर ३७४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा रहेको थियो । शुक्रबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो १ को खरीदार ३०१ रुपैया ६४ पैसा र बिक्रीदर ३०३ रुपैया २३ पैसा रहेको थियो ।