सोमबार यस्तो छ बिदेशी बिनिमय दर

काठमाण्डौँ : सोमबार कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ । आइतबार एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा थियो ।

यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५२ पैसा तोकेको छ । आइतबार यसको खरिददर २९७ रुपैयाँ २८ पैसा रहेको थियो ।

सोमबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा तोकेको छ । आइतबार एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा थियो ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो एकको खरिददर ३७३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७० पैसा रहेको थियो । सोमबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा रहेको छ ।