शुक्रबार विदेशी मुद्राको भाउ यस्तो छ

काठमाण्डौ : शुक्रबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकिएको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको थियो ।

शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो बिहिबार खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजोे खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा थियो ।