बिहिबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं : बिहिबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकिएको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको थियो ।

बिहिबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकेको छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४९ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा तोकेको छ । हिजोे खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा थियो ।