आईतबार बिदेशी मुद्राको भाउ स्थिर

काठमाण्डौ : आईबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको स्थिर रहेको छ । आईबार एक डलरको ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो डलरको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो एकको खरीदार २७ रुपैया ३३ पैसा र बिक्रीदर २७ रुपैया ४८ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको थियो ।

आईबार कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६२ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३० पैसा रहेको थियो ।