मंगलबार बिदेशी मुद्राको भाउ घट्यो

मंगलबार बिदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ : मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । मंगलबार ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११३ रुपैयाँ ६१पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा तोकेको छ । हिजो एकको खरीदार २७ रुपैया ३१ पैसा र बिक्रीदर २७ रुपैया ४६ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको थियो ।

मंगलबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा रहेको थियो ।