काेराेना कहर

थप १७ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितकाे संख्या २९२९ पुग्याे

थप १७ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितकाे संख्या २९२९ पुग्याे

काठमाडौं। नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार विहान थपिएका सबै गण्डकी प्रदेशका हुन् । 

स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार शनिवार बिहान १७जना संक्रमित थपिएसँगै गण्डकीमा संक्रमितकाे संख्या ७५ पुगेकाे छ । 

निर्देशनालयका अनुसार स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो। 

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ सय २९ पुगेकाे छ ।