एकाबिहानै १६ जनामा काेराेना संक्रमण पुष्टि, नेपालमा काेराेना संक्रमितकाे संख्या २३ सय १६ पुग्याे

एकाबिहानै १६ जनामा काेराेना संक्रमण पुष्टि, नेपालमा काेराेना संक्रमितकाे संख्या २३ सय १६ पुग्याे

काठमाडौं । थप १६ जनामा संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा संक्रमण पुष्टि भएको हो। 

गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ।

नेपालभर भने कुल संक्रमितको संख्या २३ सय १६ पुगेको छ।