दिमाग खराब गर्ने सात आनीबानी

दिमाग खराब गर्ने सात आनीबानी

काठमाडौं । दिमागको दुस्मन मानिस आफ्नै आनीबानी हो । त्यसैले आहारविहारमा सचेत भएको राम्रो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओले मानिसका हानिकारक बानीबारे सात वटा टिप्स दिएको छ । 
हेरौं डब्लूएचओले दिएको सात टिप्स:

१, बिहान ब्रेकफास्ट नखानु
२, राती अबेर सुत्नु
३, गुलिया खान्कीको ज्यादा सेवन गर्नु
४, धेरै सुत्नु या बिहान अबेलासम्म सुत्नु
५, टीभी हेर्दै वा कम्युटर चलाउँदै खानु
६, टोपी, स्कार्फ या मोजा लगाएरै सुत्नु
७, पिसाब चापेर बस्नु
डब्लूएचओको थप सन्देश छ, ‘यसलाई आफूमात्र पढ्ने होइन, साथीहरुलाई पनि फरवार्ड गरौं ।’