काठमाडौंः वीरगंजको नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । जसमा एक जना महानगरपालिकामा कार्यरत कर्मचारी पनि छन् । ९ मध्ये एक भारतीय नागरिक छन् ।
नारायणी अस्पतालका अनुसार पर्साका ४, रौतहटका ३ र बाराका बाराका २ जना छन् । ९ जनाकै पछिल्ला दुई चरणमा भएका पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।