सुनको भाउ कति पुग्यो ?

सुनको भाउ कति पुग्यो ?

काठमाडौं : आज सुनको भाउ प्रति तोला स्थिर रहेको छ । लगातार बढ्ने घट्ने क्रम चलिरहेको सुनको भाउमा आज भने कुनै उतारचढाव आएन । हिजो सोमबार प्रतितोला ७१ हजार ४ सय रुपैयामा कारोबार भएको सुन आजपनि प्रति तोला ७१ हजार ४ सय रुपैयाँमानै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला ७१ अजार १सय रुपैँयामा कारोबार भएको तेजाबी सुनको भाउ आजपनि हिजोकै मुल्यमा कारोबार भईरहेको छ । अआज चाँदीको भाउ प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी हिजो पनि ८ सय ५० रुपैयामानै कारोवार भएको थियो ।