थप ९ जना काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमितकाे संख्या ३०४ पुग्याे

साेमबार बिहान देशका विभिन्न जिल्लाका  गरी ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार  रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका हुन्।

रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जनामा कोरोना पुष्टि भएकाे हाे ।

याे सँगै नेपालमा संक्रमितकाे संख्या ३०४ भएकाे छ ।