काठमाडौं : आज मंगलबार कतारी र कोरियन वनको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०७ पैसा तोकेको छ । हिजो आइतबार पनि डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा थियो ।
आज सोमबार कतारी रियालको भाउ बढेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा नै रहेको थियो ।
मंगलबार कोरियन वनको भाउ बढेको छ भने कुवेती दिनारको भाउ घटेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको थियो । मंगलबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५८ पैसा रहेको छ ।
हिजो खरिददर ३७६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८१ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १८पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १६ पैसा रहेको थियो ।