सुनको भाउ कति पुग्यो ?

सुनको भाउ कति पुग्यो ?

काठमाडौँ : आज सुनको भाउ प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको भाउ ८ सय ५५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको महासङले जनाएको छ । लगातार बढ्दै घट्टै गरेको सुनको मूल्य हिजो र आज भने स्थिर छ