आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

मेष :  मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

वृष : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

कन्या : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

तुला : मातापिता वा विशिष्ट व्यक्तिबाट महŒवपूर्ण सुझाव मिल्नेछ ।

वृश्चिक : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

धनु : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

मकर : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

कुम्भ : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मीन : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।