काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ८८ पैसा रहेको छ।
आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ३७ पैसा रहेको छअस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९८ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८६ पैसा थियो। । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।