अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तैगरी, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ एक पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ९६ आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८८ रुपैयाँ २७ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो हराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।