पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया नियुक्त

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त भएका छन् । 

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले थपलियालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । 

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन समेत हुन् ।