इ–स्पट इन्टरनेशनल कन्सल्टेन्सीको प्रधान कार्यालय स्थानान्तर, अब सेवा पुतलीसडकबाट

इ–स्पट इन्टरनेशनल कन्सल्टेन्सीको प्रधान कार्यालय स्थानान्तर, अब सेवा पुतलीसडकबाट

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण उपलब्ध गर्दै आइरहेको इ–स्पट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले प्रधान कार्यालय न्युरोडबाट पुतलीसडकमा स्थानान्तर गरेको छ । काठमाडौंको पुतलीसडकमा (पुरानो सेन्चुरी बैक सँगै) आइतबार नयाँ कार्यालयको समुद्घाटन गरिएको हो ।

 विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी तथा शुभेच्छुकहरूको उपस्थितीमा कार्यालय समुद्घाटनको भएको संस्थाका मेनेजीङ डाइरेक्टर साकार जंग शाहीले जानकारी दिए । उक्त अवसरमा पिटिई तथा आईएलटिएसको कक्षामा विशेष छुट प्रदान हुने कन्सल्टेन्सीले जनाएको छ ।

आर्टीफीसीयल इन्टीलीजेन्स् इन्भारमेन्टमा इन्टरनेशनल ग्याजुएट, सेल्टा सर्टिफाइड र एक्सप्रेरीएन्स टीम द्वारा अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके र इन्डीया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको र परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट प्रिपेसन कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ ।

टेष्ट प्रिपेसनमा IELTS, PTE, TOEFL, SAT, GRE, GMAT को तयारी कक्षा सञ्चालन गरीरहेको छ भने पिआइइआर, आइसिइएफ, आर इ सि आर जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि इ–स्पट इन्टरनेशनल रिकग्नाइज संस्था हो । इ–स्पट इन्टरनेशनलले अब्रड स्टडीमा हजारौ बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गरीसकेका छन्।