२४ जना उपसचिवसहित ११ जना शाखा अधिकृतहरुको सरुवा (सूचीसहित)

२४ जना उपसचिवसहित ११ जना शाखा अधिकृतहरुको सरुवा (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवसहित ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि कार्यरत ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीको जानकारी दिए । 

यी हुन् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरु: