मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहल

मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहल

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

आज साँझ काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्मस गरेको प्रदर्शनमा  अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन समेत गरेका छन् ।

उनीहरुले हातमा राँको लिएर प्रधानमन्त्री देउवाको पुत्ला दहल गरेका छन् भने सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।