सरकारद्धारा ४४ उपसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारद्धारा ४४ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडाैं । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयका १६ सहित विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत उपसचिवहरूको सरुवा भएको हो। 

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरुको सरुवा भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

को कहाँ पुगे ?