आज बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

आज बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार चार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।