सुनको मूल्यमा उकालो यात्रा कायमै, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा उकालो यात्रा कायमै, कति पुग्यो तोलाको ?

काठमाडौं । आज बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो ।

हिजो प्रतितोला रु  ९४ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज  a9]/ प्रतितोला रु ९४ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९४ हजार कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।