काठमाण्डौँ : मंंगलबार साउदी रियल,मलेसियन रिंगिट र कारीयन वनको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको ११३ रुपैया ८१ पैसा र बिक्रीदर ११४ रुपैया ४१ पैसा तोकेको छ । हिजो आईतबार १ अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । हिजो एकको ३० रुपैया ३५ पैसा र बिक्रीदर ३० रुपैया ५१ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । आईतबार एकको खरीदार ३१ रुपैया ११ पैसा र बिक्रीदर ३१ रुपैया २७ पैसा रहेको थियो ।
मंगलबार मलेसियन रिंगिट एकको खरीदार २७ रुपैया ७१ पैसा र बिक्रीदर २७ रुपैया ८६ पैसा तोकेको छ । हिजो मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा थियो ।
यस्तै कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो एकको खरिददर ३७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६२ पैसा रहेको थियो । मंगलबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४३ पैसा रहेको छ । हिजो १ को खरीदार ३०२ रुपैया ०२ पैसा र बिक्रीदर ३०३ रुपैया ६१ पैसा रहेको थियो ।