अर्थजगत

आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। स्थानीय बजारमा बुधवार ६ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीवार  ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।