काठमाडौँ । फिल्म ‘गौँथली’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन मनाएको छ। यो वर्ष हालसम्मकै सर्वाधिक धेरै कमाउने सिनेमामध्ये एक बनेको ‘गौँथली’ काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा...