एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) का अनुसार उक्त सङ्ख्यामा सात लाख ५५ हजारले भोकमरीको सामना गरिरहेका छन् भने ८५ लाख मानिसले ‘आपत्कालीन’ स्थितिको सामना गरिरहेका छन्। ...