सोना श्रेष्ठ

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपालकी  सोना श्रेष्ठ नियुक्त

नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको नेतृत्व सम्हाल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

ताजा समाचार

धेरै पढिएको