सर्प आतंक

एउटा सर्प  मार्नेलाई ५० हजार इनामको घोषणा

ढाका । बगलादेशमा सर्पदंशका बिरामी बढेपछि देशका विभिन्न भागमा रसेल भाइपर सर्प मार्ने क्रम बढेको छ । रसेल भाइपर भन्ने ठानेर अरू सर्पलाई पनि मार्ने क्रम बढेको जनाइएको छ ।...