विभत्स हत्या

भारतको मेघालयमा  चारजनाको घाँटी रेटेर विभत्स हत्या, नेपाली पनि रहेको आशंका

शिलोङ । भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । अमप्लेङ गाउँको पूर्वी जैन्तिया हिल्समा शनिबार शव फेला परेको जनाइएको छ । ...

ताजा समाचार