काठमाडौँ । उत्तर प्रदेशको वृन्दावनमा रहेको एक निजी गुरुकुलमा भूमिगत पानी ट्याङ्की सफा गर्ने क्रममा चार बालबालिकाको मृत्यु भएको छ। मथुरा जिल्ला मजिस्ट्रेट चन्द्र प्रकाश सिंहले मृत्युको पुष्टि गरेका छन्।...