वन्यजन्तुको आक्रमण

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन्। बाघ, गैँडा, हात्ती, जंगली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ। ...

ताजा समाचार