लेबर पार्टीलाई बहुमत

बेलायतमा लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर बने बेलायतको नयाँ प्रधानमन्त्री

किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ। संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले...

ताजा समाचार