एमालेले आमजनता र विशेषगरी युवापुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारको महत्वलाई गम्भीरतासाथ आत्मसात गर्न, निरंकुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो...