काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी अहिले विहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।
सो मुद्दामा माघ २ गते ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।