मेगाफोन कूटनीति

भारतलाई चिढ्याउने बंगलादेशकाे ‘मेगाफोन कूटनीति’ के हो?

पछिल्ला केही साताहरूमा इस्लामिक कट्टरपन्थीहरूले सुफी समुदायका धार्मिक व्यक्तिहरूका चिहानमाथि बनाइएका मजार भनिने तीर्थस्थलहरूमा तोडफोड गरेका छन्। बंगलादेशमा सुन्नी मुस्लिमहरूको बाहुल्यता रहेको छ। कट्टरपन्थी इस्लाममा विश्वास गर्नेहरूले चिहान र चिहानमा...