बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु भएको छ। एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ। ...