भाडा दर समायोजन

हवाई इन्धन मूल्य वृद्धि हुँदा नयाँ भाडा दर समायोजन

हवाई इन्धनको मूल्य वृद्धि कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन्। ...