प्रेमिकाको हत्या

प्रेमिकाको हत्या,  १६ वर्षपछि सिमेन्टमा जमेको अवस्थामा भेटियो शव

सिओल । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले मङ्गलबार बताएको छ ।