द इकोनोमिस्टले गरेको सर्वेक्षणमा सुनकको पार्टीले अधिकतम ११७ सिट पाउने प्रक्षेपण गरेको छ । यसैबीच सावन्त गार्डियनको सर्वेक्षणले कन्जरभेटिभ पार्टी ५३ सिटमा मात्र सीमित हुन सक्ने दाबी गरेको छ ।...