नेपालको समग्र माग मुख्यतः उपभोगमा आधारित रहेको छ । ऐतिहासिक रूपमा निजी उपभोग जीडीपीको ८५–९० प्रतिशतसम्म रहँदै आएको छ । पछिल्ला पाँच वर्षमा औसत निजी उपभोग ८७.८ प्रतिशत रहेको छ...