निर्वाचन आयोग

स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

वर्तमान स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ । कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने गृहकार्यस्वरूप आयोगले दलहरूसँग परामर्श थालेको हो । ...

ताजा समाचार