१४ कम्पनीमध्ये शिखर इन्स्योरेन्स ४ अर्ब ३८ करोड रुपैयाँसहित अग्रस्थानमा रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३ अर्ब ३६ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब २० करोड रुपैयाँसहित क्रमशः...