बाग्मती प्रदेश ०१-००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्यांकर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भैनसकेको धादिङ प्रहरीले जनाइएको छ। ...