शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ। आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ। आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका...