चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी बिहान करिब ११:३० बजे कच्ची सडक किनारमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई करिब ४० मिटर तल खसेको हो। दुर्घटनालगत्तै...