जनप्रगतिशील मञ्च पोर्चुगल

जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्ष कार्यसमितिको दुई तिहाइ बहुमतबाट निलम्बित

पोर्चुगल । जनप्रगतिशील मञ्च पोर्चुगलको अगस्ट  २५ मा बसेको कार्य समितिको बैठकद्वारा गत फेब्रुअरीमा सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सीता ढकाल सुबेदीलाई कार्यसमितिको दुई तिहाइ बहुमतद्वारा निलम्बन गरिएको छ। ...

ताजा समाचार

धेरै पढिएको