अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ। डिस्याङ गाउँपालिका-५ र नार्पाभूमि गाउँपालिका-३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ। ...