विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ। सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ। यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू...